के–के गर्न पाइँदैन ? [आदेशसहित] काठमाडौंमा ‘स्मार्ट लकडाउन’ पालना गरेर विद्यालय खोल्न पाइने
के–के गर्न पाइँदैन ? [आदेशसहित] काठमाडौंमा ‘स्मार्ट लकडाउन’ पालना गरेर विद्यालय खोल्न पाइने

आदेशमा अनावश्यक घरबाहिर निस्कने, जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्न आदेश जारी गरिएको छ ।

    • Bell Sanchar

    • ३१ भाद्र २०७८, बिहीबार

काठमाडौं,

जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्मार्ट लकडाउनको प्रावधान पालना गरेर विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्न पाइने आदेश जारी गरेको छ ।

बिहीवार निषेधाज्ञा जारी गर्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोबिन्दप्रसाद रिजालले स्थानीय तहको अनुमतिमा विद्यालय सञ्चालन गर्न पाइने आदेश गरेका छन् ।

आदेशमा अनावश्यक घरबाहिर निस्कने, जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्न आदेश जारी गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित