‘समानुपातिक विकास आवश्यक ’
‘समानुपातिक विकास आवश्यक ’

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले आफ्नो पार्टी राजनीतिक स्थिरता र समृद्धिका पक्षमा रहेको बताउनुभएको छ । 

    • Bell Sanchar

    • ६ आश्विन २०७८, बुधबार

राँझा, ६ असोज
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले आफ्नो पार्टी राजनीतिक स्थिरता र समृद्धिका पक्षमा रहेको बताउनुभएको छ ।

नेकपा ९एमाले) जिल्ला कमिटी बाँकेद्वारा आज नेपालगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विगतका सरकारले ठूलाठूला विकास निर्माणका आयोजना अगाडि बढाएको दाबि समेत गर्नुभयो । “जनमतलाई कदर गर्दैै समानुपातिक विकासको आवश्यकता छ ”,उहाँले भन्नुभयो ।

साताकाे चर्चित
सम्बन्धित