माओवादीको निर्णय : एकै व्यक्ति दुई कमिटीमा बस्न नपाउने, राष्ट्रिय सम्मेलनमा १२ सय प्रतिनिधि
माओवादीको निर्णय : एकै व्यक्ति दुई कमिटीमा बस्न नपाउने, राष्ट्रिय सम्मेलनमा १२ सय प्रतिनिधि
    • Bell Sanchar

    • १३ आश्विन २०७८, बुधबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ ।  बैठककले विभिन्न निर्णय गरेको छ ।
जसअनुसार आगामी पुस ११ देखि १३ मा हुने राष्ट्रिय सम्मेलनमा करिब १२ सय प्रतिनिधि सहभागी हुने भएका छन् । नेता देव गुरुङका अनुसार स्कुल विभागले पेश गरेको प्रतिवेदनबारे पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको छ ।
त्यस्तै बैठकले एकै व्यक्ति दुईवटा कमिटीमा बस्न नपाउने निर्णय गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित