क्रिकेट संघका सचिव अशाेकनाथले दिए राजीनामा
क्रिकेट संघका सचिव अशाेकनाथले दिए राजीनामा

नेपाल क्रिकेट संघका सचिव अशाेकनाथ प्याकुरेलले राजीनामा दिएका छन् ।

    • Bell Sanchar

    • १३ आश्विन २०७८, बुधबार

काठमाडौं

नेपाल क्रिकेट संघका सचिव अशाेकनाथ प्याकुरेलले राजीनामा दिएका छन् । उनले बुधबार पत्रकार सम्मेलन गर्दै आफ्नाे पद छाडेकाे जानकारी दिए ।

अब नयाँ नेतृत्वलाई अवसर दिन आफूले स्थान खाली गरेको प्याकुरेलले बताए ।

साताकाे चर्चित
सम्बन्धित