एक वर्षपछि गल्फ एयरको उडान बहराइन र इजरायलमा
एक वर्षपछि गल्फ एयरको उडान बहराइन र इजरायलमा
    • Bell Sanchar

    • १४ आश्विन २०७८, बिहीबार

काठमाडौं । द्वीपक्षीय कूटनीतिक सम्बन्ध सामान्यीकरण भएको एक वर्षपछि मात्र गल्फ एयरको विमानले बहराइन र इजरायल बीच बिहीबार पहिलो व्यावसायिक उडान शुरु गरेको छ ।

तेल अबिबका लागि एयरबस ए ३२० बहराइनको पहिलो द्विपक्षीय मन्त्रीस्तरीय भ्रमणका लागि विदेश मन्त्री यायर लापिड आइपुगेको एक घण्टापछि मात्र मानमा विमानस्थलबाट उडेको थियो ।

साताकाे चर्चित
सम्बन्धित