कस्तो बन्यो एमालेको विधान महाधिवेशनस्थल ?
कस्तो बन्यो एमालेको विधान महाधिवेशनस्थल ?

एमाले अध्यक्ष केपी ओलीले पार्टीको विधान महाधिवेशनस्थलको निरीक्षण गरेका छन् ।

    • Bell Sanchar

    • १४ आश्विन २०७८, बिहीबार

एमाले अध्यक्ष केपी ओलीले पार्टीको विधान महाधिवेशनस्थलको निरीक्षण गरेका छन् ।

ओलीले बुधबार महाधिवेशनस्थलको निरीक्षण गरेका हुन् । एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा आगामी १५ देखि १७ असोजमा हुँदै छ । महाधिवेशनमा करिब पाँच हजार प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।

 

 

साताकाे चर्चित
सम्बन्धित