पानीको बोतलमा पनि ओलीकै तस्वीर !
पानीको बोतलमा पनि ओलीकै तस्वीर !
    • Bell Sanchar

    • १५ आश्विन २०७८, शुक्रबार

नेकपा एमालेको विधान महाधिवेशन गोदावारीमा शुरू भएको छ । अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको महाधिवेशन तीन दिनसम्म चल्नेछ । 

एमालेले महाधिवेशनको प्रचारलाई व्यापक बनाएको छ । यसैक्रममा महाधिवेशनस्थलमा बाँडिएको पानीको बोतलमा पनि ओलीको तस्वीरसहित महाधिवेशनको प्रचार लेबल टाँसेको पाइएको छ ।

साताकाे चर्चित
सम्बन्धित