यी हुन् क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधि बिजेता २४ जना, दवाडी पहिलो
यी हुन् क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधि बिजेता २४ जना, दवाडी पहिलो
    • Bell Sanchar

    • १८ आश्विन २०७८, सोमबार

गोरखा क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधिमा २४ जना निर्वाचित भएका छन् । शनिवार भएको मतदानको गणना आईतवार साँझ सकिएको हो । छ सय ९४ मत खसेको मध्ये सबैभन्दा धेरै प्रकाशचन्द्र दवाडीले चार सय ३३ मत पाएका छन् । उनले १३ औँ महाधिवेशनमा पनि सर्वाधिक मत पाएका थिए । उनी क्षेत्र नम्बर २ प्रदेस ख काबाट निर्वाचित सांसद पनि हुन् ।
खुल्ला १० तर्फ
१) प्रकाशचन्द्र दवाडी — ४३३
२) पिताम्बर बडु — ४२६
३) दिपकबाबु कंडेल — ४२१
४) हरिबहादुर घले — ४११
५) बेदप्रसाद काप्री — ३४९
६) ओमबहादुर गुरुङ — ३१६
७) ध्रुब पन्त — २९६
८) सलाउदीन मियाँ — २९२
९) मोहन प्रकाश पोखरेल — २६२
१०) सुभाष अधिकारी — २५३             प्रत्यक्ष चार महिला तर्फ
११) मनकुमारी गुरुङ — ३३२
१२) टिलु घले — ३२८
१३) शोभा अधिकारी — ३१५
१४) मिना अधिकारी — २७०
आदिबासी जनजाती महिला तर्फ
१५) इन्द्र गुरुङ — ४०८
१६) मसलिमाया थोकर — ३२१
आदीबासी जनजाती तीन अन्य
१७) अशोककुमार गुरुङ — ३१३
१८) नबिन श्रेष्ठ — २३९
१९) चेतमान श्रेष्ठ — २२८
दलित महिला
२०) पार्वती नेपाली — ३११
दलित १ अन्य
२१) दिनेश सुनार —३६३
खस आर्य दुई अन्य
२३) सुरेन्द्र भण्डारी — ३११
२४ फडिन्द्र धिताल २५३
खस आर्य एक महिला
२२) रबिकला खनाल (न्यौपाने) — ३७६

साताकाे चर्चित
सम्बन्धित