श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो
श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो
    • Bell Sanchar

    • १९ आश्विन २०७८, मंगलवार

त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ । जहाज धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेकाे छ ।

विमानस्थल स्रोतका अनुसार जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो । जहाजमा कुनै क्षति भएको छैन । पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएको छ ।

साताकाे चर्चित
सम्बन्धित