वैवाहिक बन्धनमा बाधिए इन्द्रेणीका छत्र शाही र काजल जोशी
वैवाहिक बन्धनमा बाधिए इन्द्रेणीका छत्र शाही र काजल जोशी
    • Bell Sanchar

    • २२ आश्विन २०७८, शुक्रबार

लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीका  सबैको मन मुटुमा बस्न सफल जोडी छत्र शाही र काजल जोशी वैवाहिक बन्धनमा बाधिएका छन् ।दोहोरी खेल्न अब्बल यी जोडीको दोहोरीलाई लाखौं दर्शक स्रोताले  रुचाएका छन् ।                                     ईन्द्रेणीमा लाईभ दोहोरी गाएर चर्चा कमाएका छत्र शाही र काजल जोशी लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका थिए । केहिसमय अगाडि इन्द्रेणी कार्यक्रमको स्टुडियोबाटै बिबाहको घोषणा गरेका थिए । यी जोडीले गाउँमा पुगेर बिबाह गरेका हुन् ।

साताकाे चर्चित
सम्बन्धित