बालचन्द्र बरालको बहिनी डिला बिकको टिम दोहोरी च्याम्पियनबाट बाहिरिएपछि तनाबमा, शोभा कार्की भाबुक भईन
बालचन्द्र बरालको बहिनी डिला बिकको टिम दोहोरी च्याम्पियनबाट बाहिरिएपछि तनाबमा, शोभा कार्की भाबुक भईन
    • Bell Sanchar

    • २४ आश्विन २०७८, आईतवार

दोहोरी च्याम्पियनबाट सवैले आस गरेको टिम डिला बिक र राजु केसी बाहिरीएपछि सबै कलाकार तनाबमा छन।सो भित्र भाग लिने सबैजसो कलाकारले यो हारलाई पत्याउन सकेको भने देखिन्न कारण डिला र राजु धेरै दोहोरीहरुमा पहिलो स्थान हाँसिल गर्दै चर्चामा आएका थिए।                                                        यस अगाडी पनि यस्तै बिभिन्न प्रतियोगितामा भिड्दै आएका यी जोडीलाई एउटा ठुलै धक्का लागेको हो।सोहि क्रममा डिलाको दाई बाल चन्द्र बरालले भने आफ्नो बहिनीले हार्दा निकै दुख लागेको बताएका छन।धेरै ठाउमा जितेका यी टिम हारेको खबरले आफुहरु दुखित भएको समेत बताएका छन।दोहोरी च्याम्पियनमा यस अगाडी पनि जेरी को टिम,कल्पना दाहालको टिम,चिज गुरुङको टिम,अस्मिता डिसीको टिम र बसन्त बिकको टिम बाहिरिदा आम दर्शकले दुख व्यक्त गरेका थिए।यी सबै जसो टिम आम दर्शकको प्रिय भएका थिए तर भोट कम भएकै कारण यी टिम हरु बाह्रिरिएको हो।
|
एता शोभा कार्की र बाल चन्द्र बराल पनि अब जितको लागि लडेका छन।आगामी हप्ताको जित सफल भए शोभा र बाल चन्द्रले टप ४मा प्रतिष्पर्धा गर्ने छन।सो समयमा उनीहरुले अहिले डिलाको टिमलाइ आउट गर्ने टिम मिना नेपाल र राजेन्द्र पाठक संग लड्न पर्ने देखिएको छ।

साताकाे चर्चित
सम्बन्धित