चर्चित गायक पशुपति शर्माको नया गित ‘टाउकाले टेकेर’ सार्बजनिक
    • Bell Sanchar

    • २५ आश्विन २०७८, सोमबार

नेपालि लोक दोहोरी क्षेत्रका राजा भनेर चिनिने गायक पशुपति शर्माले बजारमा नया गित सार्बजनिक गरेका छन। गित संगीत भनेको प्रकृतिको ढाचा हो। लगभग बर्षमा ९ देखि १० ओटा गित बजारमा ल्याउने गर्दछन गायक पशुपति शर्माले।               लोकप्रिय गायक पशुपर्ती शर्मा र गायिका सुमित्रा कोइरालाको सुमधुर आवाजमा उनै गायिका सुमित्रा कोइरालाको लय तथा शब्द सिर्जनामा बनेको उक्त लोक दोहोरी गित ‘टाउकाले टेकेर ‘ बजारमा सार्बजनिक भईसकेको छ।                                             भिडियो तर्फ निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका छन् भने कारण चैसिरले उक्त भिडियो छायांकन गरेका हुन् र मनोज कार्कीले उक्त भिडियो सम्पादन गरेका हुन्। भिडियोमा बिना राउत र सरोज प्रजाको उत्क्रिष्ट अभिनय रहेको छ।

Nabintech
साताकाे चर्चित
सम्बन्धित