गण्डकी गाउँपालिकाको घ्लाचोकमा बोलेर दुर्घटना, थप विवरण आउन बाँकी
गण्डकी गाउँपालिकाको घ्लाचोकमा बोलेर दुर्घटना, थप विवरण आउन बाँकी
    • Bell Sanchar

    • २६ आश्विन २०७८, मंगलवार

गोरखा, २६ असोज । गण्डकी गाउँपालिका-७ मा बोलेरो जीप दुर्घटना हुदाँ १७ जना घाइते भएका छन्। काठमाडौंबाट गोरखाको सहिद लखन गाउँपालिकाको माझिटार जादै आउदै गरेको बोलेरो बेनिघाट आर्खेत सडकखण्ड अन्तर्गत चुल्ठया भिरमा बोलेरो दुर्घटनामा परेको हो ।बोलेरो सडकबाट १ सय मिटर तल खसेको घ्लाचोक प्रहरीले बताएको छ ।घाइतेको राजमार्ग सामुदायिक अस्पताल गजुरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । थप बिवरण आउन बाकी रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित