ज्ञानेन्द्रको अभिव्यक्तिमा आम जनताको भावना,चाहना र देशको धरातलीय यथार्थ प्रतिविम्वितः कमल थापा
ज्ञानेन्द्रको अभिव्यक्तिमा आम जनताको भावना,चाहना र देशको धरातलीय यथार्थ प्रतिविम्वितः कमल थापा
    • Bell Sanchar

    • २७ आश्विन २०७८, बुधबार

काठमाडों । राप्रपाका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले अघि सारेको पछिल्लो विचारको समर्थन गरेका छन् ।ज्ञानेन्द्रले प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्रको नेपालमा सान्दर्भिकता नहुने अभिव्यक्ति दिएका थिए ।पूर्वराजा शाहको उक्त अभिव्यक्ति आएपछि अध्यक्ष थापाले शाहको अभिव्यक्तिमा आम जनताको भावना, चाहना र देशको धरातलीय यथार्थ प्रतिबिम्वित भएको बताएका छ्न ।

साताकाे चर्चित
सम्बन्धित