साफ च्याम्पियनसीपः बङ्गलादेशले गोल गरेसँगै नेपालमाथि दबाब
साफ च्याम्पियनसीपः बङ्गलादेशले गोल गरेसँगै नेपालमाथि दबाब
    • Bell Sanchar

    • २७ आश्विन २०७८, बुधबार

मालदिभ्समा जारी साफ च्याम्पियनशीप फुटबलमा बङ्गलादेशले नेपालमाथि गोल गरेको छ । बङ्गलादेशले पहिलो हाफको ९औं मिनेटमा गोल गरेपछि नेपाल दबाबमा परेको हो ।सुमोन रेजाले बङ्गलादेशका लागि गोल गरेका थिए । गोल खाएपछि नेपाल आक्रामक खेल खेलिरहेको छ ।खेलमा नेपालले बराबरी गरेमात्र पनि फाइनलको यात्रा तय गर्नेछ । बङ्गलादेशलाई जित्नैपर्ने वाध्यता छ ।

साताकाे चर्चित
सम्बन्धित