Unicode
बेल मिडिया प्रा.लिद्धारा संचालित
काठमाण्डाै-१०, नेपाल
९८०१९७३१७६
[email protected]
Bell Sanchar
गोर्खा । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो ।
केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।