भारतीय युवतीसँग विवाह बन्धनमा बाधिए म्याकुरी, थाहा पाउनुहोस् को हुन् बेहुली ?
भारतीय युवतीसँग विवाह बन्धनमा बाधिए म्याकुरी, थाहा पाउनुहोस् को हुन् बेहुली ?
    • Bell Sanchar

    • २९ आश्विन २०७८, शुक्रबार

सामाजिक सञ्जालमा म्याकुरी भन्ने थेगोका कारण चर्चित कलाकार पवन खतिवडाले बिहे गरेका छन् । उनले अन्तर’जातिय र अन्तरदेशिय विवाह गरेका हुन् । बुधबार उनले भारतस्थित सिक्किमकी सुम्निमा खालिङ राईसँग अन्तरजातीय विवाह गरेका हुन् । “उनी सिक्किमकी छोरी म नेपालको, म बाहुनको छोरी उनी राईको (अन्त’रजातिय र अन्तरदे’शीय) हाम्रो लागि माया प्रेम नै सर्वैसर्व भयो ।” उनले फेसबुकमा लेखेका छन् । बुधबार आफ्नो फेसबुकमार्फत बिवाह बन्धनमा बाधि’एको उनले जानकारी गराएका हुन् । ख’तिवडाले आफूहरूको केहि वर्ष अगाडि चिनचान भएको र त्यसपछि प्रे’म भएको पनि बताएका छन् । म्याकुरीसँग बिहे गरेपछि सुम्निमा खालिङले लेखिन्, ‘मेरो लाइ’फको सबैभन्दा ठूलो कुरा भेटियो’ बुध’बार पवनले भारतस्थित सिक्किमकी सुम्निमा खा’लिङ राईसँग अन्तरजातीय विवाह गरेका हुन् । “उनी सि’क्किमकी छोरी म नेपालको, म बाहुनको छोरी उनी राईको (अन्तरजातिय र अन्तरदेशिय) हाम्रो लागि माया प्रेम नै सर्वैसर्व भयो ।” उनले फेसबुकमा लेखेका छन् ।बुधबार आफ्नो फेसबुक’मार्फत बिवाह बन्धनमा बाधिएको उनले जानकारी गराएका हुन् । खतिवडाले आफूहरूको केहि वर्ष अगाडि चिनचान भएको र त्यसपछि प्रेम भएको पनि बताएका छन् ।

साताकाे चर्चित
सम्बन्धित