२४ घण्टामा संक्रमित भन्दा निकाे हुने धेरै
२४ घण्टामा संक्रमित भन्दा निकाे हुने धेरै
    • Bell Sanchar

    • ३० आश्विन २०७८, शनिबार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार सात सय ७३ नमुनामध्ये १ हजार चार सय ४६ पीसीआर परीक्षण गर्दा एक सय ३६ जना र तीन सय २७ एन्टिजेन परीक्षण गर्दा ११ गरी एक सय ४७ जनामा संक्रमण पुष्टि भएको हो।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने आठ सय ४५ जना निको भएका छन्। अहिले सक्रिय संक्रमित १२ हजार पाँच ९८ जना छन्।

साताकाे चर्चित
सम्बन्धित