साफ च्याम्पियनसिप २०२१ को उपविजेता बन्यो नेपाल
साफ च्याम्पियनसिप २०२१ को उपविजेता बन्यो नेपाल
    • Bell Sanchar

    • ३० आश्विन २०७८, शनिबार

काठमाडौँ – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत फाइनलमा नेपाल  ३ ० ले पराजय भएको छ। माल्दिप्सको मालेमा आयोजित खेलमा भारतले खेलको ४८ मिनेटमा र ४९ मिनेटमा लगातार दुई गोल खाएको नेपालले अन्तिम ८९ मिनेटमा एक गोल खाएर साफ च्याम्पियनसिप २०२१  को उपविजेता बनेको हो।     साफ च्याम्पियनसिप २०२१ अन्तर्गत फाइनलमा नेपाल र भारतबीचको खेल पहिलो हाफमा गोल रहित बराबरीमा सकिएको थियो ।

साताकाे चर्चित
सम्बन्धित