एमालेसँग कांग्रेस एक्लै लड्न सक्दैन् : वरिष्ठ नेता पौडेल
एमालेसँग कांग्रेस एक्लै लड्न सक्दैन् : वरिष्ठ नेता पौडेल
    • Bell Sanchar

    • ३ कार्तिक २०७८, बुधबार

सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (एमाले) कमजोर नभएको बताउँदै कांग्रेस अबको चूनावमा एमालेसँग कांगे्रस एक्लै लड्न नसक्ने बताएका छन् । धादिङमा भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।सोहि क्रममा उनले नेकपा एमाले नफुटेको समेत जिकीर गरे । उनले भने,‘एमालेसँगको चूनावी प्रतिस्पर्धा सामान्य छैन्, एमाले अझै कमजोर छैन्, एमाले सिंगै छ, फुटेको छैन् ।’ शेर बहादुर देउवाको नेतृत्वमा रहेको कांग्रेसले एमालेसँग एक्लै लड्न नसक्ने समेत उनले टिप्पणी गरे ।

साताकाे चर्चित
सम्बन्धित