प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले दिउँसो २ बजेलाई मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले दिउँसो २ बजेलाई मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
    • Bell Sanchar

    • ३ कार्तिक २०७८, बुधबार

प्रधानमन्त्री  शेरबहादुर देउवाले अहिले दिउँसो २ बजेलाई मन्त्रिपरिषद् बैठक बोलाएका छन् । देशभरि बाढि/पहिरोबाट ठूलो जनधनको क्षति भएको र अविरल वर्षाका कारण किसानहरु ठूलो मारमा परेको बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । राहत तथा उद्धारको प्याकेज घोषणा गर्नको लागि मन्त्रिपरिषद् बैठक बोलाईएको भनिएको छ ।

साताकाे चर्चित
सम्बन्धित