सरकारले बाढीपहिरो पीडितलाई राहतको घोषणा गरेको छ ।
सरकारले बाढीपहिरो पीडितलाई राहतको घोषणा गरेको छ ।
    • Bell Sanchar

    • ३ कार्तिक २०७८, बुधबार

सरकारले बाढीपहिरो पीडितलाई राहतको घोषणा गरेको छ । मन्त्रिपरिषदको बैठकले राहत घोषणा गरेको हो ।                    बाढीपहिरोले कुनै परिवारका एकजना सदस्यको मृत्यु भएमा २ लाख दिने निर्णय गरेको छ । एक भन्दा बढीको मृत्यु भएमा प्रति व्यक्ति एक लाख थप राहत दिने निर्णय समेत भएको छ ।बाढीपहिरोमा परी घाइते भएकाको निःशुल्क उपचार गर्ने निर्णय समेत गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित