गोरखामा नदीमा डुबेर पुरुषको मृत्यु
गोरखामा नदीमा डुबेर पुरुषको मृत्यु
    • Bell Sanchar

    • ४ कार्तिक २०७८, बिहीबार

दरौदी नदीमा डुबेर सिरानचोक गाउँपालिका–८ फिनामटारका ६५ बर्षीय देवीदत्त ढकालको मृत्यु भएको छ ।

उनको शव इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरी टोलीले  बारपाक सुलिकोट गाउँपालिका–५ जलविरेस्थित दरौदी नदि किनारमा फेला पारेको हो ।

शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र जौवारीमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित