थप ७०८ जनामा सङ्क्रमण पुष्टि, ११ जनाको मृत्यु
थप ७०८ जनामा सङ्क्रमण पुष्टि, ११ जनाको मृत्यु
    • Bell Sanchar

    • ५ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५४५ जनामा कोरोना भाइरससङ्क्रमण पुष्टी भएको छ । ६ हजार ५८६ जनामा पीसीआर परीक्षण गरिएकोमा ४७० जनामा र १ हजार ९६३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा ७२६ जना कोरोना मुक्त भएका छन्। यसैगरी, पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको छ । हाल देशभर ११ हजार ३१५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.२ प्रतिशत रहेको जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित