काठमाडौंमा राती ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने
काठमाडौंमा राती ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने
    • बेल संचार

    • १७ कार्तिक २०७८, बुधबार

काठमाडौं जिल्लामा राती ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सूचना जारी गर्दै राती ९ बजेभन्दा पछि देउसी–भैलो खेल्ने नदिने निर्णय गरेको हो । तोकिएभन्दा विपरीत कार्य गरिएको पाइए कानून बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

साताकाे चर्चित
सम्बन्धित