१४३ कोरोना संक्रमित, ९ जनाको मृत्यु
१४३ कोरोना संक्रमित, ९ जनाको मृत्यु
    • बेल संचार

    • २१ कार्तिक २०७८, आईतवार

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर १४३ जना कोभिड संक्रमित थपिएका छन् । दुईहजार ३३३ ओटा नमुनाको परीक्षण गर्दा १४३ जनामा संक्रमण भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४४८ पुगेको छ ।

त्यस्तै, आज ५६३ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या सातहजार ७१३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित