Unicode
बेल संचार
काठमाडौं,
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
बारले दिएको पाँच दिने अल्टिमेटमसमेत तिहारको विदा अधि नै सकिइसकेको छ ।