सत्ता गठबन्धनद्वारा सरकार सञ्चालनमा सहयोग गर्न समन्वय समिति गठन
सत्ता गठबन्धनद्वारा सरकार सञ्चालनमा सहयोग गर्न समन्वय समिति गठन
    • बेल संचार

    • २२ कार्तिक २०७८, सोमबार

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठकले सरकार सञ्चालनमा सहयोग गर्न ११ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सभाको निर्वाचन तथा उपनिर्वाचन लगायत संयुक्त निर्वाचनलाई अगाडि बढाउने तयारीका सत्ता गठबन्धनको बैठकले निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

साताकाे चर्चित
सम्बन्धित