र’क्सी पिएर भाइले गरे दाजुको ह’त्या
र’क्सी पिएर भाइले गरे दाजुको ह’त्या
    • बेल संचार

    • ३० कार्तिक २०७८, मंगलवार

इलाम । इलामको चाँपगैरीमा भाईले दाजुको हत्या गरेका छन् । सन्दकपुर गाउँपालिका १ चाँपगैरी वस्ने वर्ष ३० का चक्र मुखियाले आफ्नै दाजु इच्छा मुखियालाई धा’रीलो ह’ति’यार प्रयोग गरि आज साँझ ६ः४० को समयमा ह’त्या गरेका हुन् ।

आफ्नै काका मान वहादुर मुख्याको घरमा मा’दक पदार्थ सेवन गरेर वसिरहेको वेला वि’वाद भए पछि दाजुलाई धा’रीलो हति’यार (च’क्कु) प्र’हार गरेर ह’त्या गरेका हुन ।ह’त्याका आ’रोपी चक्र मुखियालाई अहिले प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई अ’नुशन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलाममाले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित