सर्वोच्च अदालतको गतिरोधको बारे पाँचदलीय गठबन्धनले गर्यो यस्तो निर्णय
सर्वोच्च अदालतको गतिरोधको बारे पाँचदलीय गठबन्धनले गर्यो यस्तो निर्णय
    • बेल संचार

    • ३० कार्तिक २०७८, मंगलवार

काठमाडौं ।आज सत्ता साझेदार पाँचदलीय गठबन्धन समन्वय समितिले सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास दिनुपर्नेमा जोड दिइएको छ । बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा तथा विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको सम्वर्द्धनमा जोड दिने निर्णय पनि गरेको छ ।

निर्णयहरू पढ्नोस्-

साताकाे चर्चित
सम्बन्धित