न्यायालयको विवादबारे प्रचण्डले दिए यस्तो प्रतिक्रिया
न्यायालयको विवादबारे प्रचण्डले दिए यस्तो प्रतिक्रिया
    • बेल संचार

    • १ मंसिर २०७८, बुधबार

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा देखिएको विवाद छिट्टै समाधान हुने बताएका छन् ।

बुधबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

“न्यायालयको समस्या एक/दुई दिनभित्र अदालतबाट नै सल्टिन्छ,” उनले भने, “समस्याको छिट्टोभन्दा छिटो समाधान गर्न गठबन्धन सरकारले आफ्नो–आफ्नो ठाउँबाट पहल गरिरहेको छ । अशा गरौँ, विवाद त्यहीँबाट सल्टियोस्

साताकाे चर्चित
सम्बन्धित