मध्यपुर थिमि १८ कात्तिक। नेकपा माअाेवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रम पुष्पकमल दाहाल प्रचण्ड बिहीबार नेकपा मध्यपुर थिमि नगर समितिकाे अायाेजनामा भएकाे नेपाल सम्वतका प्रवर्तक शखंधर शाख्वाःकाे प्रतिममा माल्यापर्ण कार्यक्रमा तथा शुभकामना अादान प्रदान कार्यक्रममा मन्तव्य व्यक्त गर्दै। रत्न श्रेष्ठ, रासस 2 Attachments