अध्यक्षमा उठ्ने निर्णय गरेको छैन – ओली
अध्यक्षमा उठ्ने निर्णय गरेको छैन – ओली
    • बेल संचार

    • ७ मंसिर २०७८, मंगलवार

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आसन्न महाधिवेशनमा आफूले अध्यक्षमा उठ्ने/नउठ्नेबारे निर्णय गरिनसकेको बताएका छन् ।

आज सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले आफूले कुनै पदमा उठ्ने नउठ्ने निर्णय गरि नसकेको बताएका हुन् ।

“म कसैलाई नउठे हुन्थ्यो भन्दिनँ । दबाव दिने मनसायमा छैन । मैले उठ्ने नउठ्ने निर्णय गरेको छैन । निर्णय गरेँ भने अर्कै कुरा ।

साताकाे चर्चित
सम्बन्धित