गोरखामा अन्य पार्टी परित्याग गरी माओबादी केन्द्रमा प्रवेश गर्नेको लर्को
गोरखामा अन्य पार्टी परित्याग गरी माओबादी केन्द्रमा प्रवेश गर्नेको लर्को
    • बेल संचार

    • ९ मंसिर २०७८, बिहीबार

गोरखामा माओबादी केन्द्रमा प्रवेश गर्नेहरूको लार्को । अबको विकास र नागरिकको निकास माओवादीले नै हो गर्ने भन्दै गोरखा लगाएत धेरै ठाउँमा माओबादी लाई विश्वास गर्दै प्रवेश गर्नेहरू बढ्दो छ ।

आज गोरखामा एक कार्यक्रममा नेकपा( माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा गोरखालीहरुको मन मनमा बस्न सफल विकास प्रेमी नेता माननीय संघिय सांसद चुडामणी खड्का द्वारा गोरखा का नेकपा एमालेका गण्डकी प्रदेश कमिटी सदस्य टीका बहादुर तामाङ र समाजबादी पार्टी का नेता प्रेम बहादुर तमाङलाई नेकपा माअओवादी केन्द्रमा पार्टी प्रवेश गराउँदै स्वागत गरेका छन्।

अबको विकास हरेक नागरिकको प्रगति उन्नतिको सम्भावना माओबादीबाट मात्र पूरा हुन्छ । अरूको गफ मात्र हो । अहिले सम्मको परिवर्तन पनि माओबादी ले नै गरेको र बाँकी आर्थिक सम्बृद्धि पनि माओबादी केन्द्रले नै गर्ने छ भन्दै प्रवेश गरेको समेत भने ।

साताकाे चर्चित
सम्बन्धित