कांग्रेसको वडा अधिवेशनमा विवादपछि सर्लाही बलरामा गोली चल्यो
कांग्रेसको वडा अधिवेशनमा विवादपछि सर्लाही बलरामा गोली चल्यो

सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विवाद हुँदा गोली चलेको छ ।

    • बेल संचार

    • १२ मंसिर २०७८, आईतवार

 जनकपुरधाम 

सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विवाद हुँदा गोली चलेको छ ।

बलरा नगरपालिका वडा नं ९ मा वड अधिवेशनका क्रममा विवाद हुँदा प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका निजी सुरक्षाकर्मीले हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले बताए ।

साताकाे चर्चित
सम्बन्धित