एमालेका १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्य, महासचिवमा पाेखरेल
एमालेका १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्य, महासचिवमा पाेखरेल
    • बेल संचार

    • १३ मंसिर २०७८, सोमबार

काठमाडौं । नेकपा एमालेकाे दशाैँ महाधिवेशनकाे हलबाट  अध्यक्ष  केपी ओलीले १९ सदस्यीय  पदाधिकारीकाे घाेषणा गरेका छन ।

बन्दसत्रको हलमा उनले बिहान साँढे ३ बजेको समयमा पदाधिकारीको नाम घोषणा गरेका हुन । अध्यक्ष अोलीले त्यसअघि ३०१ सदस्यीय केन्द्रीय कमिटीको घोषणा गरेका थिए ।

 

अध्यक्ष: केपी शर्मा ओलि

वरिष्ठ उपाध्यक्ष:
ईश्वर पाेखरेल

उपाध्यक्ष: युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पाैडेल, सुवासचन्द्र नेम्वाङ

महासचिव: शंकर पाेखरेलउपमहासचिव: प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल

सचिव: टाेपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, याेगेश भट्टराई, गाेकर्ण विष्ट, पद्मा अर्याल रहेका छन।

साताकाे चर्चित
सम्बन्धित