नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै
नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै
    • बेल संचार

    • १४ मंसिर २०७८, मंगलवार

नवनिर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ ।

१०औं महाधिवेशनबाट नवनिर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ ।

 

नव निर्वाचित कमिटीका पदाधिकारीले शपथ ग्रहण गरिसकेका छन् । यसका साथै ओलीले शपथग्रहण समारोहमा समापन भाषण गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित