रेखा थापा पराजित, पदाधिकारीमा को–को आए ? राप्रपाको महिला महामन्त्रीमा

राप्रपाको महिला महामन्त्री पदमा नायिका रेखा थापा पराजित  हुनुभएको छ  ।  कुन्ती शाहीसँगको प्रतिस्पर्धामा  उहाँ पराजित हुनुभएको। हो  दुइ जनाविच कडा प्रतिष्पर्धा थियो। शाहीले २ हजार ८ मत ल्याएर विजय हुनुभयो भने  थापाले १ हजार ६ सय ४० मत  ल्याउनुभयो।   कमल थापालाई २ सय मत अन्तरले हराउँदै  राजेन्द्र लिङ्देन राप्रपाको अध्यक्षमा विजयी हुनुभएको छ । … Continue reading रेखा थापा पराजित, पदाधिकारीमा को–को आए ? राप्रपाको महिला महामन्त्रीमा