घण्टाचुलीबाट देखिएको हिमाल र कुहिरो
घण्टाचुलीबाट देखिएको हिमाल र कुहिरो

फाेटाे फिचर

    • बेल संचार

    • २२ मंसिर २०७८, बुधबार

दमौली,
तनहुँको देवघाट गाउँपालिका–१, २ र ३ को सिमानामा पर्ने घण्टाचुलीबाट देखिएको हिमाल र कुहिरो । समुद्री सतहबाट एक हजार ६४० मिटर उचाइमा अवस्थित यो ठाउँ जिल्लाकै दोस्रो अग्लो स्थान हो ।

 

तस्बिर ः कृष्ण न्यौपाने

 

 

 

 

 

साताकाे चर्चित
सम्बन्धित