काठमाडौं । नेपाली काँग्रेसका नेताहरुले प्रचार सुरु गर्दा राजधानीको भृकुटीमण्डप प्रचारमय बनेको छ ।
बुधबार साँझदेखि नै भृकुटीमण्डप परिसरमा नेताहरुको व्यानर टाग्न कार्यकर्ताहरु तछाडमछाड गरिरहेका छन् । व्यानर राखेर प्रचार सुरु भएसँगै भृकुटीमण्डप परिसरम थ्रिडी स्टेज बनाउने झण्डाहरु राख्ने र साउण्ड सिस्टम राख्न सुरु गरिएको छ ।
१४ औं महाधिवेशनका लागि नयाँ नेतृत्व छान्ने रस्साकस्सीसँगै भड्किलो प्रचार सुरु भएको हो ।