माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा
    • बेल संचार

    • २३ मंसिर २०७८, बिहीबार

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

आज विहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठकमा राष्ट्रिय सम्मेलनको तयारीका बारेमा छलफल हुने बताइएको छ ।

आजको स्थायी कमिटी बैठकले ११–१३ पुसमा तय भएको सम्मेलनबारे निर्णय लिनेछ । २५–२६ मंसिरमा प्रदेश सम्मेलन आयोजना गर्न लागेको माओवादीले यसअघि वडा र स्थानीय तहका सम्मेलन सम्पन्न गरिसकेको छ ।

साताकाे चर्चित
सम्बन्धित