हेर्नुहोस् आजको सुनचाँदीको बजार भाउ
हेर्नुहोस् आजको सुनचाँदीको बजार भाउ

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर बनेकाे छ ।

    • बेल संचार

    • २७ मंसिर २०७८, सोमबार

काठमाडौं

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर बनेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएकोमा साेमबार पनि स्थिर रहेर सोही मूल्य नै कायम भएको हो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेर एक हजार १९० रुपैयाँ कायम भएको छ । आइतबार पनि सोही मूल्य नै कायम भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित