सहमहामन्त्रीमा महिला तर्फ महालक्ष्मी विजयी
सहमहामन्त्रीमा महिला तर्फ महालक्ष्मी विजयी
    • बेल संचार

    • २ पुष २०७८, शुक्रबार

काठमाडौं । कांग्रेस सहमहामन्त्रीमा महिलातर्फ शेरबहादुर देउवा समूहकी महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन् । प्रतिद्वन्द्वी कमला पन्तलाई पराजित गर्दै उनी विजयी भएकी हुन् ।

डिनाले २५३३ मत ल्याएकी छन् । उनकी प्रतिद्वन्द्वी कोइराला समूहकी कमला पन्तले २१०५ मत ल्याएकी छन्

साताकाे चर्चित
सम्बन्धित