शेखर गोल्छामाथि सम्पत्ति शुद्धीकरणमार्फत छानबिन गर्न माग
शेखर गोल्छामाथि सम्पत्ति शुद्धीकरणमार्फत छानबिन गर्न माग
    • बेल संचार

    • ६ पुष २०७८, मंगलवार

व्यवसायी शेखर गोल्छामाथि सम्पत्ति शुद्धीकरणमार्फत छानबिन हुनुपर्ने माग संसदमा उठेको छ ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गोल्छाले ७६ करोड रुपैयाँ भ्याट छलेको र अवैधानिक रूपमा विदेशमा लगानी गरेकाले उनीमाथि छानबिन हुनुपर्ने माग गरेका हुन् ।

गोल्छाले ७६ करोड रुपैयाँ भ्याट छलेको र उनले अवैधानिक लगानी गरेकाले उनीमाथि संसदीय समिति र सम्पत्ति शुद्धीकरणमार्फत छानबिन हुनुपर्छ, उनले भने ।

साताकाे चर्चित
सम्बन्धित