संसद बैठक बस्दै, यस्तो छ कार्यसूची
संसद बैठक बस्दै, यस्तो छ कार्यसूची
    • बेल संचार

    • ७ पुष २०७८, बुधबार

प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।

नेकपा एमालेले भने निरन्तर संसद बैठकमा अवरोध गर्दै आएको छ । यद्यपि, सभामुखले एमालेको विरोधलाई बेवास्था गर्दै बैठक सञ्चालन गर्दै आएका छन् ।

साताकाे चर्चित
सम्बन्धित