मुलुकलाई निकाश दिन तत्कालै निर्वाचन घोषणा हुनु पर्छ : ओली
मुलुकलाई निकाश दिन तत्कालै निर्वाचन घोषणा हुनु पर्छ : ओली
    • बेल संचार

    • ८ पुष २०७८, बिहीबार

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब तत्कालै सरकारले तीन तहको निर्वाचन घोषणा गर्नुपर्ने माग गरेका छन् ।

नेकपा एमालेको जिल्ला समिति पर्साले आज जगरनाथपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकारले तत्कालै तीनै तहको निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्ने माग गरेका हुन् ।

अहिलेको गठबन्धन सरकार निकम्मा रहेको भन्दै निर्वाचन बाहेक अर्को विकल्प नभएको ओलीको जिकिर छ ।

साताकाे चर्चित
सम्बन्धित