माओवादी केन्द्रको महाधिवेशन अघि केन्द्रीय समितिको बैठक बस्दै
माओवादी केन्द्रको महाधिवेशन अघि केन्द्रीय समितिको बैठक बस्दै
    • बेल संचार

    • ११ पुष २०७८, आईतवार

नेकपा माओवादी केन्द्रको आजबाट शुरु हुने आठाँै राष्ट्रिय महाधिवेशन पूर्व अहिले केन्द्रीय समितिको बैठक बस्दैछ ।

विहान ८ बजे पेरिसडाँडामा बस्ने बैठकले अध्यक्ष प्रचण्डको प्रस्ताव बमोजिम आजदेखि शुरु हुने सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने प्रस्ताव पारित गर्नेछ । बैठकका लागि केन्द्रीय सदस्यहरु पेरिसडाँडा पुग्ने क्रम शुरु भएको छ ।

साताकाे चर्चित
सम्बन्धित