बागमतीमा प्रदेश मन्त्रालय र स्थानीय तहका लागि २९७ कर्मचारी माग, लोकसेवाले खोल्यो विज्ञापन
बागमतीमा प्रदेश मन्त्रालय र स्थानीय तहका लागि २९७ कर्मचारी माग, लोकसेवाले खोल्यो विज्ञापन
    • बेल संचार

    • १२ पुष २०७८, सोमबार

काठमाडौं। बागमती प्रदेश लोकसेवा आयोगले प्रदेश मन्त्रालय र स्थानीय तहमा कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

लोकसेवाले सोमबार एक सार्वजनिक सूचना जारी गरेर सहलेखापाल, सर्भे, सिभिल, भेटेरिनरी लगायत पदमा विज्ञापन खोलेको हो । आयोगले २९७ पदका लागि विज्ञापन आह्वान गरेको हो। २ माघभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

 

साताकाे चर्चित
सम्बन्धित