एमसीसीबारे प्रचण्ड लाईनः शंसोधन, दलहरुबीच राष्ट्रिय सहमति र त्यसपछि मात्रै अनुमोदन
एमसीसीबारे प्रचण्ड लाईनः शंसोधन, दलहरुबीच राष्ट्रिय सहमति र त्यसपछि मात्रै अनुमोदन
    • बेल संचार

    • १३ पुष २०७८, मंगलवार

नेकपा माओवादी केन्द्रको आठाँै राष्ट्रिय महाधिवेशनमा अहिले चर्चा र विवादको विषय बनिरहेको एमसीसी बारे प्रचण्डले आफ्नो प्रतिवेदनमा पार्टीको दृष्टिकोण उल्लेख गरेका छन् ।

प्रतिवेदनमा एमसीसीबारे कतिपय विवादीत विषय संसोधन हुनु पर्ने, दलहरुबीच राष्ट्रिय सहमति कायम गर्नु पर्ने र त्यसपछि मात्रै अनुमोदन गर्नु पर्ने प्रचण्डले स्पष्ट पारेका छन् ।

माओवादी सम्मिलित सरकारका प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसीमा राष्ट्रघात नभएको र आफूले राष्ट्रघात नगर्ने भन्दै एमसीसी पास गर्नु पर्ने माओवादी महाधिवेशनमै बताएका थिए ।

एमसीसी संसोधन विना पारीत हुन नहुने संसदमा रहेका दल भित्रैबाट र बाहिरबाट एमसीसी खारेज गर्नु पर्ने भन्दै विरोध भईरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित