एजेन्सी । समजमा महिला र पुरुष बराबर भनिने गरिन्छ । कतिपय घटनाहरु हेर्दा आजकल नेपालमा पनि विवाहित महिलाहरुलाई पुरुषले धेरै नै आँखा लगाउने गरेको पाईएको छ। नर्मल युवती लाई भन्दा पनि विवाहित युवतिलाई पुरुषले धेरै आँखा लगाएने एक अध्ययनले देखाएको छ।
हामिले पटक पटक यस्ता घटनाहरु हाम्रो छरछिमेक समाजमा पनि देख्दै आएका छौं । कति पय केसहरुमा बिवाहित महिलाई लिएर युवा भागेको पाईएको छ। विशेष गरि बिदेशमा श्रीमान भएका एकल महिला हरुलाई युवाले धेरै आँखा लगाउने गर्छन भने त्यस्ता युवती सजिलै माया प्रेममा पर्न सक्ने खुलेको छ।